Tuesday, June 12, 2012

जनजाति महासंघ पोर्चुगलको भेलासम्बन्धि सूचना !


आदिवासी जनजाति महासंघ पोर्चुगलको वार्षिक साधारणसभा तथा अधिवेशन र नेपालमा चलिरहेको जनजाति आन्दोलनबारेमा बिस्तृत सर-सल्लाह तथा छलफलका लागि निम्न समय, मिति र स्थानमा आयोजना गरिएको भेलामा उपस्थित भई दिनु हुन पोर्तुगलमा रहनुभएका सबै आदिवासी जनजाति दिदीबहिनी तथा दाजुभाइहरुलाई अनुरोध गर्दछौ ।

समय - दिनको ३.०० बजे
मिति - १७ जुन २०१२ (आइतबार)
स्थान - Rua Dos Correiros 211.Rossio, पुरानो शेर्पा म:म: पसल

- आदिवासी जनजाति महासंघ पोर्चुगल